म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रवासी म्याग्देलीलाई सम्मान

हरिकृष्ण गौतम,विकल्प \ म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबार म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका पदाधिकारी एवम् सदस्यलाई सम्मान गरेको छ । गत कात्तिक २ र ३ गते बेनीमा सम्पन्न भएको सम्मेलनबाट निर्वाचित मध्ये बेनीमा उपस्थित रहेकालाई सम्मान गरिएको हो । मोना आईसीका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्ष चक्र थापा, सचिव तुल्म राम्जाली, क्षत्रीय उपाध्यक्षमा बालकृष्ण … Continue reading म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रवासी म्याग्देलीलाई सम्मान